आयरल्याण्ड ए विरुद्ध नेपालको ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले दोस्रो टी २० खेलमा आयरल्यान्ड ए विरुद्ध ७१ रनले जित निकालेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । यसअघि आयरल्याण्डसँगको पहिलो खेलमा पनि नेपाल ६ विकेटले विजयी भएको थियो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ । … Continue reading आयरल्याण्ड ए विरुद्ध नेपालको ‘क्लिन स्वीप’